Home मुख्य समाचार हेटौंडा–२ मा विष्णुगोपालको अग्रता

हेटौंडा–२ मा विष्णुगोपालको अग्रता

विष्णुगोपाल महर्जन वडा अध्यक्ष, हेटौंडा उपमहानगरपालिका–२

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले अग्रता बनाएका छन् ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविमा जारी मतगणनामा २ सय मत गणना गर्दा विष्णुगोपाल महर्जनले ७८ मत पाएको छ । यस्तै नेकपा एमालेका हरि राउतले ५७ मत पाउँदा कांग्रेसका बागी उम्मेदवार सुदीप राजबाहकले १२ मत पाएका छन् । राप्रपाका उम्मेदवारले ३६ मत पाएका छन् । हेटौंडा–२ मा ५ हजार ८४ मतदाता मध्ये ३ हजार २ सय ९२ जनाले मतदान गरेका छन् ।

Exit mobile version