Home मुख्य समाचार हेटौंडाको औद्योगिक क्षेत्रमा राष्ट्रिय सभा सदस्यको मतदान हुने

हेटौंडाको औद्योगिक क्षेत्रमा राष्ट्रिय सभा सदस्यको मतदान हुने

हेटौंडाः आगामी माघ १२ गते हुने राष्ट्रिय सभा चुनावको लागि निर्वाचन आयोगले प्रदेश राजधानी हेटौंडालाई मतदान केन्द्र निर्धारण गरेको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेटको सभागृहमा एक मतदान केन्द्र हुनेछ ।

आउँदो फागुन २० गते रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि चुनाव हुँदैछ । बागमती प्रदेशका १०९ जना प्रदेश सभा सदस्य र ११९ स्थानीय तहको प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।

Exit mobile version