Home मुख्य समाचार विद्यालय खुल्यो

विद्यालय खुल्यो

विद्यालय प्रवेश गर्दै विद्यार्थी ।

हेटौंडाः वर्षको प्रमुख चाडपर्व सकिएसँगै विद्यालय खुलेका छन् । बिहीबार हेटौंडाका केही विद्यालय खुलेका छन् ।

हेटौंडा–४ स्थित एक निजी विद्यालयमा विद्यार्थी पुर्‍याउन जाँदै एक अभिभावक ।

विद्यालय खुलेसँगै विद्यार्थी विद्यालय जान थालेका छन् । दसैं र तिहारको बीचमा केही विद्यालय खुलेका थिए । कात्तिक २८ गते आइतबारबाट भने जिल्लाका सबै विद्यालय खुल्ने छन् ।

Exit mobile version