Home मुख्य समाचार २९ जनाको स्वाब नमुना सङ्कलन

२९ जनाको स्वाब नमुना सङ्कलन

फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आज २९ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

१६ जना पुरुष र १३ जना महिलाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version