Home मुख्य समाचार कांग्रेस बकैयाको सभापतिमा दिल बहादुर सर्वसम्मत चयन

कांग्रेस बकैयाको सभापतिमा दिल बहादुर सर्वसम्मत चयन

हेटौंडाः कांग्रेस बकैया गाउँपालिकाको सभापतिमा दिल बहादुर भोम्जन सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार भएको कांग्रेसको बकैया गाउँपालिकाको अधिवेशनले गाउँपालिकाको सभापतिमा भोम्जन, उपसभापतिमा लोकेन्द्र माझि, सोमबहादुर तिमल्सिना, सचिवमा बलराम दुलाल, सुनिल दर्लामी मगर, सहसचिवमा कमल घले, युवराज थापा निर्वाचित भएको बकैया गाउँपालिकाको वर्तमान कांग्रेस सभापति भूमिनन्दन गौतमले जानकारी दिनुभयो । ६७ सदस्यीय गाउँपालिकाको कमिटी चयन भएको उहाँले बताउनुभयो ।

Exit mobile version