Home मुख्य समाचार ११८ जनाको स्वाब नमुना सङ्कलन

११८ जनाको स्वाब नमुना सङ्कलन

फाइल तस्वीर ।


हेटौंडा : हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आइतबार ११८ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

६१ जना महिला र ५७ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पताल पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version