Home मुख्य समाचार हेटौंडाबाट ९३ जनाको स्वाब सकंलन

हेटौंडाबाट ९३ जनाको स्वाब सकंलन

गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा स्वाब संकलन गरिँदै फाइल तस्बिर

हेटौंडाः शुक्रबार हेटौंडामा ९३ जनाको स्वाब नमूना संकलन भएको छ । हेटौंडा–१० स्थित गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट ३७ महिलासहित ९३ जनाको स्वाब नमूना संकलन गरिएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version