बिरालो समृद्ध समाज संवाददाता - August 21, 2021 कृष्मा दहाल कक्षाः १, नवोदय शिशु सदन मेरो प्यारो बिरालोबुबु चोरी खान्छलुकामारी खेल्दैमसँग घुम्न जान्छ म जता जान्छुउ त्यतै आउँछबुबु कहाँ छ भनीखोजी खोजी खान्छ