Home मुख्य समाचार ४५ जनाको स्वाब संकलन

४५ जनाको स्वाब संकलन

गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा स्वाब संकलन गरिँदै फाइल तस्बिर

हेटौंडाः हेटौंडा–१० गोरक्षश्वर स्वाब संकलन केन्द्रबाट बिहीबार ४५ जनाको स्वाब संकलन भएको छ । १४ जना महिलासहित ४५ जनाको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।

वर्षातको समयमा पनि स्वाब संकलन भने नरोकिएको उहाँले बताउनुभयो । पानि परिरहँदा स्वाब संकलनमा भने कमी भएको चौलगाईले जानकारी दिनुभयो ।

Exit mobile version