Friday, June 2, 2023

यूनिलिभरद्वारा हेटौंडा–५ का एक सय परिवारलाई राहत सामग्री वितरण

हेटौंडाः बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का एक सय विपन्न परिवारलाई आज राहत सामग्री वितरण गरेको छ ।...

भैंसे–भीमफेदी सडक दुई लेनको बन्ने, बागमती प्रदेश सरकारले टेण्डर निकाल्यो

हेटौंडाः हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत भैंसे–भीमफेदी सडकखण्ड दुई लेनको बन्ने भएको छ । बागमती प्रदेश सरकारले आज टेण्डरको सूचना निकालेको छ । चालु...

मकवानपुरको कैलाश गाउँपालिकामा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लकडाउनका बेला रोजगारी गुमेर खाद्यान्न अभाव हुने परिवारलाई मकवानपुरको कैलाश...

खानेपानीको काउण्टर ४ घण्टा संचालन हुने

हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले काउण्टर संचालन गर्ने भएको छ । बोर्डबाट खानेपानीको महशुल संकलन लगायत नियमित कार्यहरु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट...

राजमार्गमा चित्तल र मोटरसाइकल ठोक्कियो

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, तीनताप्केमा चित्तल र मोटरसाइकल ठोक्किएको छ । एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार दुईजना र चित्तल घाइते भएको छ...

सहकारीद्वारा पदमपोखरीका किसानलाई घाँसको बीउ वितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीस्थितका किसानहरूलाई आज घाँसको बीउ निःशुल्क वितरण गरिएको छ । पदमपोखरी घाँस तथा घाँस बीउ विकास...

लायन्स/लियोद्वारा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन

हेटौंडाः मकवानपुरका लायन्स तथा लियो क्लबको अगुवाईमा हेटौंडाका ४ स्थानमा हातधुने स्टेशन स्थापना गरिएको छ । हेटौंडाको बुद्धचोकमा तयार भएको हातधुने स्टेशन...

हेटौंडा उपमहानगरद्वारा ८४ सुत्केरीलाई राहत वितरण

हेटौंडाः लकडाउनका बेला हेटौंडा उपमहानगरपालिका क्षेत्रका ८४ सुत्केरी परिवारलाई हेटौंडा उपमहानगरपालिकाले राहत सामग्री वितरण गरिएको छ । हेटौंडा उपमहामनगरपालिकाकी उपमेयर मीनाकुमारी लामा...

मकवानपुरको मकैबालीमा अमेरिकी फौजीकिराको प्रकोप

हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिकामा अमेरिकी फौजीकिराको प्रकोप बढेको छ । राक्सिराङ गाउँपालिकाको सबै वडाहरुमा यसको प्रकोप देखिएको राक्सिराङ गाउँपालिका वडा...

२ नम्बर प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधन स्यानिटाइजिङ टनेल सञ्चालनमा

हेटौंडाः प्रदेश नम्बर २ बाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधनलाई स्यानिटाइज गर्न बागमती प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको...

ताजा अपडेट

ट्रेन्डिङ