मकवानपुरको यु–१७ फुटबलमा ४० जना खेलाडी छानिए

हेटौँडा : मकवानपुर जिल्ला फुटबल संघले यु–१७ फुटबलमा ४० जना पुरुष खेलाडी छनोट गरेको छ । श्रीलंकामा सेप्टेम्बर १५ देखि २७ सम्म आयोजना हुने...

निर्वाचन आचारसंहिता पालना गर्न जिल्ला प्रहरी प्रमुखको आग्रह

हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गर्न सबै पक्षले आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ ।...

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ : स्थानीय सरकारको पनि मूल्यांकन हो ?

हेटौँडा : २०८२ फागुन–२१ को निर्वाचन प्रतिनिधिसभा सदस्य चयनका लागि भएको हो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नयाँ दलको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रदेश युवा सम्मेलन आजबाट सुरु हुँदै

हेटौँडाः प्रदेश युवा परिषद्को आयोजनामा आज शुक्रबारबाट हेटौँडामा प्रदेश युवा सम्मेलन–२०८१ सुरु हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनमा प्रदेशका २ सय युवा सहभागी हुँदैछन्...

राजनीतिक दाउपेचमा अस्पताल

कुनै समय रिफर सेन्टरको रुपमा परिचित हेटौंडा अस्पताल अहिले अस्पतालजस्तै बनेको छ । हेटौंडा अस्पतालको स्वास्थ्य उपचार सेवा विस्तार र सुधार भइरहेको छ ।...

बागमती प्रदेश प्रहरी कार्यालयको चौमासिक समिक्षा

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज चौमासिक समिक्षा गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त लामाले चालु आव.२०७७/७८ को...

विद्यार्थीको उपस्थिति न्यून भएपछि शिक्षकहरु घरदैलोमा

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले घरदैलो कार्यक्रमको गरेको छ । तिहार र छठ बिदापछि मंगलबारबाट विद्यालयमा पठनपाठन सुरु भएपनि...

हेटौँडामा अटिजम केयर सेन्टरको उद्घाटन

हेटौँडा : अटिजम भएका बालबालिकाको स्याहार तथा उपचार गर्ने गरी हेटौँडा–४, हुप्रचौरमा संजीवनी अटिजम केयर सेन्टर सञ्चालनमा आएको छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख...

कारागार र बाल सुधारगृहबाट फरार ३ कैदी–बन्दी पक्राउ

हेटौँडा : जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका ३ जना कैदी–बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३ र...

हिंसा पीडितलाई थप पीडा

शनिबारबाट लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ । अभियान सुरु भएको भोलिपल्टै हिंसापीडित एक महिला उपचार खर्च तिर्न नसकेर अस्पतालमै बस्नुपरेको समाचार...