अक्सिजनको व्यवस्था गर
कोरोना संक्रमितहरुले पछिल्लो समय अक्सिजनको अभावमा नागरिकले ज्यान गुमाइरहेका छन् । देशका ठूला अस्पतालहरुमा समेत अक्सिजनको अभाव भएको भन्दै नयाँ विरामी भर्ना नगर्ने चेतावनी...
कोभिडले छोरी बितेको ११ औं दिनमा बाबुको पनि मृत्यु
हेटौंडाः ३७ वर्षीया छोरी कोभिड–१९ संक्रमणबाट मृत्यु भएको ११ औं दिनमा ६५ वर्षीय बाबुको पनि मृत्यु भएको छ । हेटौंडा–४ का ६५ वर्षीय पुरुषको...
सोमबार १५३ स्वाब नमूना संकलन
हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिरमा रहेको स्वाब संकलन केन्द्रबाट सोमबार बिहान १ सय ५३ जनाको स्वाब नमूना संकलन भएको छ ।
कोरोनाको पीसीआर परीक्षण...
जननेता मदन भण्डारी र जिवराज आश्रितले देखाएको बाटोमा अविराम लागिरहने मुख्यमन्त्री डोरमणि पौडेलको प्रतिबद्धता
हेटौंडाः नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारी तथा संगठन विभाग प्रमुख जिवराज आश्रितको २८ औं स्मृति दिवसको सन्दर्भमा उहाँहरुले देखाउनुभएको बाटोमा अविराम लागिरहने...
थप ७३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु
हेटौंडाः पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१९...
राष्ट्रिय टिममा मकवानपुरका अन्जन र सुनिल
हेटौंडाः नेपाली राष्ट्रिय फुटबल टोलीको आइतबार घोषणा गरिएको टोलीमा मकवानपुरका अन्जन विष्ट र सुनिल बलसहित ३२ जनाको नाम घोषणा गरिएको छ । राष्ट्रिय टिमका...
अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय
हेटौंडाः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले कोभिड संक्रमितको उपचार हुने जिल्लाका सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय...
७ बालबालिकासहित १२७ जनामा संक्रमण
हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्दन शाखाले आइतबार दिउँसो...
उपमहानगरपालिकाले अक्सिजन उपलब्ध गराउने
हेटौंडाः जिल्लामा अक्सिजनको अभाव हुँदै गएपछि हेटौंडा उपमहानगरपालिकाले दैनिक रुपमा अक्सिजन उपलब्ध गराउने भएको छ । उपमहानगरपालिकाले बिरामीको उपचारमा सहजता प्रदान गर्नका लागि दैनिक...
अक्सिजन प्लान्ट स्थापना गर्न उपमहानगरको सवा करोड
हेटौंडाः हेटौंडा अस्पतालमा अक्सिजन जेनेरेटर प्लान्ट निर्माण गर्न हेटौंडा उपमहानगरपालिकाले बजेट लगानी गर्ने भएको छ । बिरामीका लागि आवश्यक पर्ने अक्सिजन प्रबन्ध गर्न अस्पतालमा...