28 Feb 2020   |   
logo
स्वास्थ्य

प्रहरी दिवसमा रक्तदान



स्वास्थ्य   137 पटक पढिएको   समाज संवाददाता     

हेटौंडाः १९ औं सशस्त्र प्रहरी दिवसको अवसरमा बिहिबार हेटौंडा–८ स्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रममा ५२ जना प्रहरीले रक्तदान गरेका छन् । ५ जना महिला र ४७ जना पुरुषले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले बताउनुभयो । रक्तदान कार्यक्रम सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेको प्रमुख आतिथ्यता भएको थियो ।







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28390424 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top