28 Feb 2020   |   
logo
साहित्य

सिलवालका ५ कविता वाचन



साहित्य   1140 पटक पढिएको        

समाज संवाददाता

हेटौंडा, १८ भाद्रः आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा शनिबार कविता वाचन कार्यक्रम हेटौंडामा भएको छ । कार्यक्रममा साहित्यकार तीर्थदेवी सिलवालले पाँच कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सिलवालले “पासाङ लामाको सम्झनामा”, “बास्ना माटोको”, “बाँचेको हुनुपर्छ मान्छे भित्रको मान्छे”, “आमाको सपना”, “रातो चोकलाई सलाम” शीर्षकका कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा अनिता न्यौपाने, अमृता नेपाल, रञ्जिता डंगोल, बगेकी गंगालगायतले रचना वाचन गरेका थिए । कार्यक्रम आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिनाको सभाध्यक्षतामा भएको हो ।









सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28389399 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top