28 Feb 2020   |   
logo
प्रदेश समाचार

फरार डाँका पक्राउ



प्रदेश समाचार   1131 पटक पढिएको        

समाज संवाददाता हेटौंडा, २५ साउनः डाँका मुद्दामा दोषी ठहर भई फरार रहेका हेटौंडा–१३, पदमपोखरीका माईला भन्ने नाम्गेल रुम्बा लामालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७१ साल बैशाख ८ गते डाँका मुद्दामा दोषी ठहर गरी ६ वर्ष कैद र दश लाख चवालीस हजार रुपैयाँ जरिवाना तोकेको थियो । फरार रहेका लामालाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको हो । आवश्यक कारवाहीको लागि प्रहरीले मंगलबार लामालाई मकवानपुर जिल्ला अदालत समक्ष पेश गररी सजाय भुक्तानको लागि क्षेत्रीय कारागार कार्यालय भिमफेदी पठाईएको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


28390306 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top