29 Jan 2020   |   
logo
साहित्य

सहमति



साहित्य   57 पटक पढिएको   राजकुमार लामिछाने     
घाँसीले खनाएको कुवा सबै मिलेर सरसफाई गरियो । सो कुवा खनाउने घाँसीबाट आदिकवि भानुभक्त आचार्यले आफ्नो लागि भन्दा पनि अरुका लागि केही गर्नुपर्छ भन्ने प्रेरणा प्राप्त गर्नु भएको थियो । नेपाली भाषा र साहित्य मार्फत राष्ट्रलाई महत्वपूर्ण योगदान गरेर जानु भएका भानुभक्त नेपाली साहित्यको आकाशमा सधैं चम्किरहनु भएको छ ।

सहमति


आदिकविको घर जीर्ण अवस्थाको भएकोले पुनःनिर्माण गरी त्यसको जगेर्ना गर्ने, भानुभक्तको जन्मभूमि तथा रामायणको उद्गतमस्थल तनहूँलाई विश्वभर चिनाउने एवम् मुलुकमा स्थापित उनका शालिकहरुको संरक्षण गर्ने कार्यमा एकजुट भएर लाग्न राजनीति पार्टीहरु लगायत उपस्थित सबै सहमत भए । तर, त्यहाँ अचानक एउटा प्रश्न तेर्सियोः ‘भानुभक्त कुन पार्टीका थिए र ?’ हेटौंडा–४








सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

चिन्तनमाः औंलाहरू

सहमति

कविता

कथा

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077279 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top