16 Nov 2019   |   
logo
साहित्य

नियमित गजल यात्रा



साहित्य   169 पटक पढिएको   समाज संवाददाता   २०७६ असोज ५ आइतवार  



हेटौंडाः गजलमञ्च मकवानपुरको १५९ औं नियमित गजलयात्रा शनिबार भएको छ । मञ्चका मकवानपुर जिल्ला अध्यक्ष देवराज तिवारीको अध्यक्षता तथा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा वरिष्ठ साहित्यकार तुल्सी घिमिरे हुनुहुन्थ्यो । सो अवसरमा साहित्यकारहरू मेनुका तिमल्सिना, अनिषा न्यौपाने, पुरुषोत्तम आचार्य, मुना अर्याल लगायतले गजल प्रस्तुत गर्नु भएको थियो ।









सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

मुक्तक,

विज्ञान

मुक्तक

नरेशको झुट

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17214855 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top