16 Nov 2019   |   
logo
साहित्य

मुक्तक,



साहित्य   267 पटक पढिएको   अनुभव पौडेल   २०७६ असोज ४ शनिवार  

मुक्तक,


नामः अनुभव पौडेल, कक्षाः १० (धौलागिरी),स्कुलः बालजागृति इंलिस सेकेन्डरी स्कुल 

अब के चाँहि बाँकि रहयो मान्छे हराएको देशमा

देशबाट बिहा भयौं विदेशिको भेसमा

यहाँ पनि बगाउन सक्थ्यौं तिमिले पसिना

के रुखमा पैसा टिप्न गएको तिमि विदेशमा


जिवनमा औषधी र विषको प्रयोग गर्न सिक्छु

जस्तो पनि कठिन परिस्थितिमा टिक्न सक्छु

धैर्यलाई जिवनमा अपनाउँछु

आफ्नो आमाको मुस्कानबाट फक्रिन सिक्छु


धेरै भेटेँ नातावाद र क्रिपावादहरुलाई

सत्यलाई नेपथ्यमा राखेर झुट देखाउनेहरुलाई

को आउला यिनिहरुलाई कसि लगाउन

मुखमा रामराम अनि बगलिमा छुरा राख्नेहरुलाई


अब देखि पढ्न थाल्छु

आज आयो भोली भन्छु

दिन बितेको पत्तै भएन

पछि पढुँला अहिले सुत्छु


शिक्षा व्यापारी भएको देशमा

नारी दिउँसै बलात्कार भएको देशमा

अब देख्न के बाँकी रह्यो र

मानवता नै हराएको देशमा










सम्बन्धित शिर्षक समाचारहरु
सम्बन्धित शिर्षक समाचारहरु

मुक्तक,

विज्ञान

मुक्तक

नरेशको झुट

सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


17213083 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top