29 Jan 2020   |   
logo
स्थानीय तह

दुर्घटनामा एकको मृत्यु



स्थानीय तह   56 पटक पढिएको   समाज संवाददाता   २०७६ पौष २२ मंगलवार  
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकको मृत्यु


 दुर्घटनामा परी मनहरी गाउँपालिकाको हाँडिखोलाका २५ वर्षीय सविन मोक्तान रहेका छन् । मनहरी–३ मा थ्रेसर जोडिएको ना ५ त ४१६६ नम्बरको ट्रयाक्टर पल्टिदा मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


25077265 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top