28 Jan 2020   |   
logo
शिक्षा

बालबोधका विद्यार्थीलाई स्वीटर वितरण



शिक्षा   8 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माविमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका ७३ जना विद्यार्थीलाई शिवम् सिमेन्टले स्वीटर वितरण गरेको छ । आज एक कार्यक्रमका बीच विद्यार्थीलाई स्वीटर सहयोग गरिएको विद्यालयका शिक्षक छवि सुवेदीले जानकारी दिनुभयो ।

बालबोधका विद्यार्थीलाई स्वीटर वितरण


 स्वीटर वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १७ नम्बर वडा अध्यक्ष भैरवबहादुर राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विष्ट, शिवम् सिमेन्ट उद्योगका नायव महाप्रवन्धक सरोज विडारीको उपस्थिति रहेको थियो ।
(तस्वीरः सहयोग प्राप्त स्वीटर लगाएका विद्यार्थीको साथमा विद्यालयका शिक्षक एवम् सहयोगी ।)







सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com


24987667 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top