28 Jan 2020   |   
logo
समाज
समाज संवाददाता          56

हेटौंडाः नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत रहेर राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १६ मा युवा क्लब गठन गरिएको छ । वडा नम्बर ९ मा सुदीन पौडेलको अध्यक्षतामा १५ सदस्यीय युवा क्लब गठन गरिएको छ भने वडा नम्बर १६ मा अजय गौतमको अध्यक्षतामा १५ सदस्यीय युवा क्लब गठन गरिएको छ ।

समाज
समाज संवाददाता          91

हेटौंडाः मकवानपुर जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको छ । चालू आर्थिक वर्षको ६ महिना बित्दा जिल्ला प्रहरी कार्यालयमा १ सय ६३ घरेलु हिंसाका मुद्दाहरु दर्ता भएका छन् । चालू वर्षको श्रावण महिनामा घरेलु हिंसाका ३६, भाद्रमा २५, असोजमा २१ , कात्तिकमा २०, मंसिरमा ३५ र पुस मसान्तसम्म २६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य
समाज संवाददाता          59

मुख्य समाचार

युवा क्लबमा सुदीन र अजय

समाज संवाददाता
हेटौंडाः नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत रहेर राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति मकवानपुरले बिहिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ र १६ मा युवा क्लब गठन गरिएको छ । वडा नम्बर ९ मा सुदीन पौडेलको अध्यक्षतामा १५ सदस्यीय युवा क्लब गठन गरिएको छ भने वडा नम्बर १६ मा अजय गौतमको अध्यक्षतामा १५ सदस्यीय युवा क्लब गठन गरिएको छ ।
56    

स्थानीय तह

समावेशी नीति तथा योजनाबारे अन्तरक्रिया

समाज संवाददाता
हेटौंडाः भीमफेदी गाउँपालिकाले समावेशी नीति तथा योजनाबारे अन्तरक्रियाको आयोजना गरेको छ । सोमबारदेखि आयोजना गरिएको अन्तरक्रियामा अधिकारकर्मी सरु जोशी श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।
51    
लोकप्रिय

बेचबिखन मुद्दामा सबैलाई सफाई

प्रदेश समाचार
990    

प्रथम जिल्ला सभा आज

राजनीति
99    
अर्थ / व्यापार

बहुउद्देश्यीय संघको छैठौं साधारणसभा

समाज संवाददाता
हेटौंडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको छैठौं वार्षिक साधारणसभा शनिबार भएको छ । १८ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु आवद्ध रहेको संघमा शेयर पुँजी एक लाख दश हजार रुपैयाँ रहेको छ भने चार लाख ७७ हजार १ सय ६६ रुपैयाँ बचत रकम रहेको संघले जनाएको छ ।
54    
स्वास्थ्य

प्रहरी दिवसमा रक्तदान

समाज संवाददाता
59    
शिक्षा

जनप्रियमा सामाजिक शैक्षिक प्रदर्शनी

समाज संवाददाता
हेटौंडाः हेटौंडा—१६, हटिया चिसापानीस्थित जनप्रिय माध्यमिक विद्यालयमा भएको साविक श्रोतकेन्द्रस्तरीय सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगितामा मावि र निमावि दुबै तहको प्रतियोगितामा हेटौंडा—१८ मा रहेको ज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । सामाजिक विषयको शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा हेटौंडा—१६, १७ र १८ को गरी मावितर्फ ६ वटा विद्यालय सहभागी थिए भने निमावितर्फ १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
7    
  • add

साहित्य

१६३ औं गजलयात्रा

समाज संवाददाता
हेटौंडाः गजल मञ्च मकवानपुरले १६३ औं गजल यात्रा सम्पन्न गरेको छ । शनिबार साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा करिब एक दर्जन श्रष्टाले गजल वाचन गरेका थिए ।
63    
अन्तर्वार्ता
लोछारको संस्कृतिको जगेर्ना गर्छ
लिलाकुमार घलान, अध्यक्ष नेपाल तामाङ घेदुङ बागमती प्रदेश समिति     41
विद्यार्थीको मागसँगै एमएडका कार्यक्रम
रामप्रसाद अधिकारी, सहायक क्याम्पस प्रमुख मकवानपुर बहुमुखी क्याम्पस     66
गणित विषयको चुनैति हटाउन सफल भएका छौं
भूपेन्द्र चौलागाई     6
माध्यमिक तहको संस्कृत विद्यालय आवश्यक छ
ज्योति न्यौपाने     357
विद्यार्थीको उपस्थिति राम्रो रहेको छ
ज्योति न्यौपाने     42
प्रविधिसँग शिक्षालाई जोडने क्रममा छौं
ज्योति न्यौपाने     67
विचार
स्मार्ट सिटी बनाउन सकिन्छ
विवेक आनन्द न्यौपाने     70
अभिभावक, शिक्षक र विद्यालयको तालमेल
सीएम रिमाल     61
शिक्षामा नवोदय युग
सुरेश श्रेष्ठ     566
मकैबालीमा लाग्ने अमेरिकन फौजीकिराको व्यस्थापनमा स्थानीय तहको भूमिका
चन्द्रकान्त चौधरी     233
प्रमुख अतिथि
ऋषिराम पोखरेल, “बकिमहे”     71
अतितको यात्रा
ऋषिराम पोखरेल “बकिमहे”     74
खेलकुद / मनोरञ्जन

कैलाशलाई उपाधी

समाज संवाददाता
रुद्र पाख्रिन स्मृति जिल्लास्तरीय फुटसल प्रतियोगिताको पहिलो संस्करणको उपाधी कैलश गाउँपालिकाले जितेर उपाधी ग्रहण गर्दै विजेता टोली । विजेताले उपाधीसँगै १ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । माओवादी द्वन्द्वमा ज्यान गुमाएका रुद्र पाख्रिनको १७ औं स्मृति दिवसको सन्दर्भमा फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो ।
58    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
sambridhasamaj@gmail.com

24987182 Times Visited.
हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक २०७५ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top