सुरुङलाई पर्यटकीय र अध्ययन केन्द्रको रुपमा विकास गरिनेः मुख्यमन्त्री पौडेल
हेटौंडाः बागमती प्रदेश सरकारले चुरियामाई सुरुङमार्गको पुनर्निमाण गरी यसलाई पर्यटकीय स्थल र अध्ययन केन्द्रको रुपमा विकास गर्ने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । बिहीबार सुरुङमार्ग पुनर्निर्माण कार्यको शिल्यान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सुरुङमार्गको पुनर्निर्माणपछि यसमा सवारी साधन चलाउने उद्देश्य नभएर पर्यटकलाई अवलोकन गराउने र अध्ययन स्थलका रुपमा विकास गरेर लैजाने बताउनुभयो । अबको युगमा … Continue reading सुरुङलाई पर्यटकीय र अध्ययन केन्द्रको रुपमा विकास गरिनेः मुख्यमन्त्री पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed